२७ साउन- काठमाडौं, करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घटना काठमाडौं महानगरपालिका–१७ पुरानो ढल्कुमा घटेको हो ।
गएराति ६२ वर्षीय दिलकुमार पुजारीको करेन्ट लागेर मृत्यु भएको हो।

उनि पूरानो ढल्कुस्थित इन्द्रायणी मन्दिर नजिकै रहेको बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका उता उपचारका लागि वीर अस्वताल लगिएकोमा उनको अस्पतालमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्