खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु

२७ साउन- कैलाली, रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। घटना सोमवार दिउँसो लम्कीचुहा नगरपालिका–१ मा रहेकाु रोरा खोलाको हो ।

 

 

गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१ थपालीपुरका नौ वर्षीय बालक रोशन बोहोराको मृत्यु हो । गर्मी छल्नको तीन जना साथीहरूसँग नुहाउन गएकामा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्