२६ साउन- कञ्चनपुर, एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्।

भीमदत्त नगरपालिका–११ भुजेला बस्ने २२ वर्षीय प्रकाश सिंह धामी सोही ठाउँ स्थित भुजेला खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन। यस घटनाबारे आवश्यक थप अनुसन्धान प्रहरीले गरिरहेको छ।
शनिबार, २१ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…