अन्तर्वार्ता समाज

खोलाले बगाउँदा एक वृद्धको मृत्यु

खोलाले बगाउँदा एक वृद्धको मृत्यु

२५ साउन- सर्लाही, खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ।

 

लखन्देही खोलाले बगाउँदा कविलासी नगरपालिका १, पिपरिया बस्ने ७० वर्षीय मोहम्मद जमिरको मृत्यु भएको प्रहरीले जनाएका छन्।

खोला पारी खेतमा काम गर्न जाँदा जमिरलाई खोलाले बगाएको हो । उनको खोजी गर्नेक्रममा दिउँसो बरहथवा–१७, स्थित बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकाको सीमामा पर्ने खोला किनारमा मृत भेटिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…