दुर्गा प्रसाईं धरौटीमा रिहा हुँदै

१९ साउन- काठमाडौं, दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।तीनकुने घटनामा अदालतले प्रसाईँलाई ३ लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएको हो ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौंको अघिल्लो आदेश उल्टाउँदै उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।


त्यसैगरी प्रसाईँलाई, बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्