केही मिटरले मर्स्याङ्दीमा खस्नबाट बच्यो बस

१८ साउन- काठमाडौं, मुग्लिङ पोखरा सडकखण्डको ऐना पहराबाट एक यात्रुबस खसेको छ।

 

चितवनको नारायणगढबाट गोरखा गइरहेको उक्त बस सडकबाट मर्स्याङ्दी नजिकै भीरमा खसेको हो ।

आँबुखैरेनी नजिकै दुर्घटना भएको बस भीरमा गएर अड्किएपछि केही मिटरले मर्स्याङ्दीमा खस्नबाट बचेको छ।

घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्