३१ असार- खोटाङ, करेन्ट लागेर खोटाङमा एक जनाको मृत्यु भएको छ ।
वराहपोखरी गाउँपालिका-४ फाक्टाङ बस्ने २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको हो । उनको मृत्यु सोमबार राति भएको छ ।

मोबाइल चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…