१५ साउन – काठमाडौं, आज बिहीवार नेपाली बजारमा सुन र चाँदी मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीवार छापावाल सुन तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ। आज सुनको भाउ ८ सयले घटेको हो ।
हिजो बुधवार सुन तोलामा १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज बिहीवार चाँदी २ हजार २ सय ७० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो मंगलवारको तुलना भन्दा ४० रुपैयाँले घटेको छ
प्रतिक्रिया दिनुहोस्