आजपनि सुनको मूल्य घट्यो भने चाँदी थोरै बढ्यो

१३ साउन – काठमाडौं, आज मंगलवार नेपाली बजारमा सुनको मूल्य आजपनि घटेको छ भने चाँदी मुल्य सामान्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवार छापावाल सुन तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छ। आज सुनको भाउ ६ सयले घटेको हो ।

हिजो सोमवार सुन तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज मंगलवार चाँदी २ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो सोमवारको तुलना भन्दा ५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्