अभिनेत्री आचल शर्माले आफूमाथि भन्दै नभनेको विषयलाई लिएर सामाजिक सञ्जालमा गालीगलोज भएको भन्दै त्यसरी गालीगलोज गर्नेमाथि कानुनी कारबाहीका लागि गएको बताएकी छन् ।
उनले साइबर ब्यूरोमा उजुरी दिएकी हुन । उनले गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीन दिनदेखि सामाजिक सञ्जालमा गाली खाइरहेको बताएकी छन् ।।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…