आइतवार नेपाली बजारमा सुन र चाँदी मुल्य घट्यो

११ साउन – काठमाडौं, आज आइतवार नेपाली बजारमा सुन र चाँदी मुल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतवार छापावाल सुन तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ। सुन आज ११ सयले घटेको हो ।

गतसाताको अन्तिम वार शुक्रवार सुन तोलामा १ लाख ९४ हजार ७ सयमा रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज आइतवार चाँदी २२ सय ९० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य गतसाताको शुक्रवार भन्दा ५० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्