अन्तर्वार्ता समाज

जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

८ साउन- बाजुरा, हिमाली गाउँपालिका -५ क्युडीमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

बाजुरा हिमालीको क्युडीमा दुर्घटनाग्रस्त जिपमा २६ जना सवार थिए। उनीहरूमध्ये १५ जना घाइते भएका छन्।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…