३० असार- बारा, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी निजगढ नगरपालिका-१ सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट २०८२ असार १८ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका-१ सिंगौलबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्