भारतमा एक व्यक्तिले आफ्नी श्रीमतीको प्रेमीको घाँटी काटेर रगत पिए ।

असार ११ – यो घटना भारतको कर्नाटकको हो जहाँ साथिले आफ्नै साथीको घाँटी काटेको छ

कर्नाटकमा एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । यहाँ एक व्यक्तिले पहिले आफ्नी श्रीमतीको प्रेमीको घाँटी काटेर रगत पिए । आफ्नी श्रीमतीको साथीसँग अफेयर रहेको आशंकामा श्रीमानले अनैतिक सम्बन्धको आशंकामा साथीको घाँटी काटेर हत्या गरेका थिए । यो पूरै घटनाको भिडियो भाइरल भएपछि प्रहरीले घटनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्