शेयर बजार आज दोहोरा अंकले घट्यो

३० असार- काठमाडौं, आज सोमबार नेप्से परिसूचक घटेको छ।

नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ अंकमा बन्द भएको हो। शेयर बजार आज दोहोरा अंकले घटेको हो ।

 

सोमबार ३ सय २१ कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँमा खरिदबिक्री भएका थिए।

प्रतिक्रिया दिनुहोस्