अन्तर्वार्ता

कैलालीमा एक वृद्ध मृत फेला

कैलालीमा एक वृद्ध मृत फेला
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

धनगढीः कैलालीमा एक वृद्ध मृत फेला परेका छन। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मैयाका ६० वर्षीय बजारु डगौरा थारु मृत फेला परेका हुन्।

 

प्रहरीका अनुसार शनिवार थारु बेहडाबाबा गएका थिए। उनी बेहडाबाबाबाट घर फर्किदा घर नजिकैको धान खेतमा मृत फेला परेका हुन्। शनिवार राति थारुको शव फेला परेको र थप अनुसन्धन जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…