अन्तर्वार्ता समाज

एक पुरुषको शव खोला किनारमा भेटियो

एक पुरुषको शव खोला किनारमा भेटियो
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

२२ असार- सङ्खुवासभा, सिलिचोङ गाउँपालिकाको बुधबारे नजिकै सिसुवाखोलामा एक पुरुषको शव भेटिएको छ।

सिसुवाखोलाले शव बगाएर ल्याएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

अन्दाजी २३ वर्षीय पुरुषको शव रहेको प्रहरीले शवको पहिचान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…