एक पुरुषको शव खोला किनारमा भेटियो

२२ असार- सङ्खुवासभा, सिलिचोङ गाउँपालिकाको बुधबारे नजिकै सिसुवाखोलामा एक पुरुषको शव भेटिएको छ।

सिसुवाखोलाले शव बगाएर ल्याएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

अन्दाजी २३ वर्षीय पुरुषको शव रहेको प्रहरीले शवको पहिचान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्