मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

१७ असार – पर्सा, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-३२ बस्ने १९ वर्षीय विध्यानन्द महतोलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-३१ कोनिया टोलस्थित पार्किङ गरी राखिएको मधेश प्रदेश-०३-०३५ प ७७४५ नम्बरको मोटरसाइकल असार ९ गते चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न महतोलाई वीरगंज

प्रतिक्रिया दिनुहोस्