१६ असार – काठमाडौं, काठमाडौंको तिलगंगाबाट प्रहरीले आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
सोमबार दिउँसो तिलगंगा क्षेत्रमा हिँड्दै गरेको अवस्थामा उनीहरुलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
प्रतिक्रिया दिनुहोस्