१० असार- काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार सुन र चाँदीको मूल्य घटेको छ। सुनको भाउ आज प्रतितोला १ हजार ५ सय रूपैयाँ घटेको छ।
बुधवार छापावाल सुन एक तोलाको १ लाख ९२ हजार रुपैयाँमा कारोवार भइरएको छ । मंगलवार सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज चाँदीको मुल्य पनि २० रुपैयाले घटेको छ । बुधवार चाँदीको मूल्य आज २ हजार १६४० रुपैयाँमा कारोबार भइ रहेकोएको छ ।
प्रतिक्रिया दिनुहोस्