६ असार- डोटी, आदर्श गाउँपालिका –१ मौवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मौवाबाट सायल गाउँपालिका तर्फ जान लागेको जिप दुर्घटना भएको हो । जिपमा ८ जना सवार थिए भने ६ जना घाइते भएका छन्। त्यसमध्ये ३ जना गम्भीर घाइते भएका छन् ।
तीन जनाको मौवामै उपचार भइरहेको छ भने केहीलाई डडेलधुरा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्