१ असार- रौतहट, चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर मृत्यु हुनेमा गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाँ रहेका छन ।
आज बिहान चट्याङ लागेर घाइते भएका उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको हो ।
आइतबार, २२ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…