एक पुरुष मृत अवस्थामा फेला

१ असार-  कञ्चनपुर, कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लको पुनर्वास नगरपालिका–३ रामबस्ती भित्री सडक किनारमा पुनर्वास नगरपालिका–१ शिविर टोल बस्ने ५० वर्षीय सुर्जे दमाई मृत अबस्थामा फेला परेका हुन ।

सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्