चितवनमा एकजनाले आफ्नै घरमा गरे आत्महत्या

२९ जेठ- चितवन, चितवनमा एक जना अधवैशे पुरुषले आत्महत्या गरेका छन।

कालिका नगरपालिका-२, भट्ट चोक बस्ने अन्दाजी ४४ वर्षीय रङ्गलाल बि।क। ले आज आतमाहत्या गरेका छन

उनले आफ्नै घरको साइडमा रहेको ट्वाईलेटमा राखेको बाँसको बलोमा कपडाको पासो लगाई आत्महत्या गरेका हुन।

घटनास्थलबाट मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्