२९ जेठ- काठमाडौं, काठमाडौंको क्षेत्रपाटीबाट हुन्डीको रकमसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका ३५ वर्षीय श्याम खड्का र ओखलढुंगा घर भएका ३४ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् ।
उनीहरूको साथबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३९ लाख ९९ हजार ४ सय रुपैयाँसमेत बरामद गरेको छ ।
यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्
प्रतिक्रिया दिनुहोस्