अन्तर्वार्ता समाज

चितवनमा घरमा खादाको पासो लगाई आत्महत्या

चितवनमा घरमा खादाको पासो लगाई आत्महत्या
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

२८ जेठ- चितवन, आफ्नै घरको फलामको ट्रसमा खादाको पासो लगाई झुण्डी एक जना मृत अवस्थामा फेला परेका छन

रत्ननगर नगरपालिका- १४, डुम्री चोक बस्ने वर्ष अन्दाजी ३१ को कृष्ण रेग्मी आफ्नै घरमा आफु सुत्ने कोठाको फलामको ट्रसमा खादाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो ।

घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…