२७ जेठ- कैलाली, लम्कीचुहा न.पा.४ चौरीपुरबाट ऐ.६ मा २६ गते १९ः३० बजेको समयमा प्रहरीले एक जना लाई पक्राउ गरेको छ
चौरीपुरबाट ऐ.६ मा बस्ने २२ बर्षीय निर्मल कटेललाइ शंका लागि चेकजाँच गर्दा १०६ थान tramadol क्याप्सुल प्रतिवन्धित लागूऔषध सहित इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको,
यसबारे थप अनुसन्धान भईरहेको ।
प्रतिक्रिया दिनुहोस्