सुन र चाँदिको मुल्य बढेरको छ।

१८ जेठ- काठमाडौं, आज सुन र चाँदी दुबैको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुन तोलामा ३०० रुपैयाँले बढेको र एक तोला सुनको मूल्य १ लाख ८८ हजार ८०० कायम भएको छ।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला १९ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्