सुनको भाउ आज २ सयले घटेको छ ।

१३ जेठ- काठमाडौँ, सुनको मूल्य आज पनि घटेको छ। आज दुई सय रुपैयाँ मूल्य घटेर सुन प्रतितोला एक लाख ९० हजार नौसय रुपैयाँमा कारोवार भइरहेको छ। हिजो सोमबार सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँ थियो।

आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ घटेको छ। आइतबार र सोमबार भन्दा प्रतितोला १० रुपैंया घटेर चाँदीको भाउ आज प्रतितोला एक हजार नौसय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्