अन्तर्वार्ता समाज

डेरा गरी बस्ने ४६ वर्षीय राई आफ्नै कोठामा मृत फेला

डेरा गरी बस्ने ४६ वर्षीय राई आफ्नै कोठामा मृत फेला
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

 

८ जेठ – काठमाडौं, काठमाडौंको टोखामा एक जना मृत फेला परेका छन् । टोखा नगरपालिका-२ चण्डेश्वरी डेरा गरी बस्ने उदयपुर घर भएका ४६ वर्षीय लालबहादुर राई रहेका छन् ।

डेरा गरी बस्ने ४६ वर्षीय लालबहादुर राई आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…