८ जेठ – काठमाडौं, काठमाडौंको टोखामा एक जना मृत फेला परेका छन् । टोखा नगरपालिका-२ चण्डेश्वरी डेरा गरी बस्ने उदयपुर घर भएका ४६ वर्षीय लालबहादुर राई रहेका छन् ।
डेरा गरी बस्ने ४६ वर्षीय लालबहादुर राई आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्