करेन्ट लागेर एक जनाको मृत्यु

२९ चैत-  मकवानपुर, शुक्रबार बिहान मकवानपुरगढी गाउँपालिका(५ सिमलटारका ५५ वर्षीय भुमि नन्द तिमल्सिनाको करेन्ट लागेर मृत्यु भएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल मकवानपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्