बिश्लेशण समाज

काठमाडौंमा वर्षा, प्रदूषण कम हुने आकलन

काठमाडौंमा वर्षा, प्रदूषण कम हुने आकलन
{"data":{"pictureId":"8fc9118838ec4876978294a889942310","appversion":"4.5.0","stickerId":"","filterId":"","infoStickerId":"","imageEffectId":"","playId":"","activityName":"","os":"android","product":"lv","exportType":"image_export","editType":"image_edit","alias":""},"source_type":"vicut","tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","client_key":"aw889s25wozf8s7e","picture_template_id":"","capability_name":"retouch_edit_tool"}"}

२८ चैता – काठमाडौं, नेपाल  लगातार केही दिन यता विश्वकै प्रदूषित देशमा परी रहदा आजको वर्षा का कारण प्रदूषण कमी हुने देखिन्छ।  काठमाडौं उपत्यकामा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको हो ।

 

मौसमविद्का अनुसार काठमाडौंका धेरै स्थानमा वर्षा भइरहेको छ  र यो क्रम अझ केही समय रही रहने बताएका छन।

आज काठमाडौंमा मध्यम वर्षा हुनेछ र भोलि पनि वर्षा हुनेछ । भोलि भने केही कम वर्षा हुनेछ, शनिबार पनि काठमाडौंमा वर्षाको सम्भावना छ, तर आजजस्तो ठूलो वर्षा नहुने मौसमविद्ले बताएका छन।

वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण वर्षा भएको मौसमविद्ले बताए ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…