अन्तर्वार्ता समाज

वडाध्यक्ष झुण्डिएको अवस्थामा फेला

वडाध्यक्ष झुण्डिएको अवस्थामा फेला

२७ चैत- बागलुङ, बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारीको आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो ।

उनी डोरीको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा ९माओवादी केन्द्र०बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…