नारायणी नदीमा बेपत्ता दिदीभाइको शव शव निकालियो

२७ चैत- नवलपरासी, नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा स्थानीय १३ वर्षीया दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जा दिदीभाइ मंगलबार नदीमा डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता भएका दिदीभाइको सशस्त्र प्रहरीको गोताखोर टोलीले बुधबार दिउँसो उनीहरूको शव निकालेको हो ।

 

प्रतिक्रिया दिनुहोस्