५ चैत- कैलालीमा एक वृद्ध मृत फेला परेका छन।
क्रलाली जिल्लाको घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एक वृद्ध मृत फेला परेका छन। प्रहरीले रतिपुर जाने बाटोको नजिक जङ्गलमा घोडाघोडी नगरपालिका–९ रतिपुरका ७० वर्षीय नौले बुढा मृत फेला परेका बताएको छ।
उनी मङ्गलवार मृत फेला परेका हुन। घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…