५ चैत- मोरङ, धनपालथाल गाउँपालिका–६ कदमाहामा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ।
आगलागीमा १६ घर जलेर नष्ट भएको छ। दमकल प्रयोग गरेर आगलागी नियन्त्रण गरिएको थियो।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी आगलागी नियन्त्रणमा खटिएका थिए।
आइतबार, २२ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…