चन्द्रागिरिका विकासका नाममा डाेजर आतंक

फाल्गुन ५- काठमाडौं, चन्द्रागिरि १, चन्द्रागिरिमा पछिल्लो समय विकासका नाममा जाथाभावी डोजर प्रयोग गरी जंगल विनाश गर्नुका साथै ठाउँ–ठाउँमा पहिरा जाने र बाढी पहिराको जोखिम बढ्दै गएकाले पुनः विकासमा नाममा जंगल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने हो ।

सडक चाहियो भन्दैमा डोजर लाएर जंगल मासेर डाँडा भत्काउन काम अब कत्तिको ठिक र बेठिक, जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदैछ, त्यसको ख्याल गरेरमात्रै डोजर प्रयोग गर्न आवश्यक रहन्छ तर चन्द्रागिरि नगरपालिका भरि डोजर आतंक यसरि मच्चिएको छ कि डोजर लाई न विहान न साँझ, सदावहार चल्छ डोजर, विकास गर्ने नाममा विनास नमित्यिोस,’ ‘हामीले गरेका विकासले दीर्घकालिन रूपमा सेवा देओस् तर हाम्रा विकासले विनाशको जोखिम नल्याओस्।’ सावधान!  स्थानिय भन्छन्ः के चन्द्रागिरिको डाँडाकाडाँ मध्ये यो १ नं. वडामा एका विहान मात्रै किन यसरि डोजर चलाईयो?

 

नगरपालिका देखि लिएर वडा, वडा देखिलिएर जनप्रतिनिधि, जनप्रतिनिधि देखिलिएर हाम्रा सोझा साझा जनता लाई ठाँटेर वेला वेलामा यसरि ताकेर डोजर कसका लागि र किन ? डोजर नचलाउनु भनेको हो भिरभिरमा विनाकारण वर्षै पिच्छे गुडाईरहनु भनेको त होईनी !

देख्दा देख्दै कसको आडमा डोजर चलाईदिए यो रिपोर्ट तयार पार्दा सम्मको प्रश्न छ? कतिको मिलिभगतमा यो काम के कसरि भयो र अहिले चन्द्रागिरिमा एक पछि अर्को पोला पोलको स्थिति निम्तिदै छ ।

भिडियौः

प्रतिक्रिया दिनुहोस्