अन्तर्वार्ता राजनीति

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात, बेइजिङ अस्पातलमा भर्ना

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात, बेइजिङ अस्पातलमा भर्ना
Interview with Spokesperson and Secretariat Member Narayan Kaji Shrestha, in Kathmandu, on Sunday, March 8, 2020. Photo: Balkrishna Thapa Chhetri/THT

कार्तिक २ –उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ । चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो ।

परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…