महिला विश्वकपको उपाधि इङ्ग्ल्यान्डलाई

भदौ ३- इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले महिला विश्वकपको उपाधि जितेको छ ।

आइतबार सम्पन्न फइनल खेलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

अस्ट्रेलियाको सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा भएको खेलमा स्पेनका लागि खेलको २९ औँ मिनेटमा ओल्गा कार्मोनाले गोल गरिन् ।

प्रतिक्रिया दिनुहोस्