खोलामा बगेर बेपत्ता भएका बिक हापुर खोलामा मृत भेटिए

साउन २८-तुलसीपुर,  दाङमा पत्रे खोलामा बगेर बेपत्ता भएका घोराही उपमहानगरपालिका–११ झमरे निवासी ६४ वर्षका तिलक राम बिक हापुर खोलामा मृत भेटिएको प्रहरीले बताएको छ । शौच गर्न गएका बिक बिहान साढे आठ बजे पत्रे खोलामा बगेर बेपत्ता हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्