अन्तर्राष्ट्रिय अन्तर्वार्ता

राष्ट्रपती उम्मेदवारको गोली हानी हत्या, देशभर सङ्कटकालको घोषणा

राष्ट्रपती उम्मेदवारको गोली हानी हत्या, देशभर सङ्कटकालको घोषणा
TOPSHOT - A woman is assisted after being wounded after shots were fired at the end of a rally of Ecuadorian presidential cadidate Fernando Villavicencio in Quito, on August 9, 2023. Ecuadorian presidential candidate Fernando Villavicencio was shot dead after holding a rally in Quito on Wednesday evening, local media reported, citing Interior Minister Juan Zapata. Mr. Villavicencio, a 59-year-old journalist, was one of eight candidates in the August 20 presidential election. (Photo by AFP)

श्रावन २५- इक्वेडर,    राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले २ महिनाका लागि सङ्कटकाल घोषणा गर्नुभएको छ । नागरिकको सुरक्षा, देशको शान्ति र आउँदो निर्वाचनको ग्यारेन्टी गर्न सशस्त्र सुरक्षा बललाई देशभर परिचालन गरिएको उहाँले बताउनुभएको छ ।

 

१० दिन पछि हुन लागेको राष्ट्रपतीको निर्वाचनमा उम्मेदवार रहेका भ्रष्टाचार र आपराधिक गिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको आज गोली हानी हत्या गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…