कञ्चनपुरमा एक पुरुषको शव फेला

श्रावण १९-कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ।

 

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी स्थित बन्दा नदीको बगरमा नामथर नखुलेको ३०/३५ वर्षीय पुरुष मृत अवस्थामा बिहीवार साँझ फेला परेका हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय झलारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्