अन्तर्वार्ता

टीकापुरमा साइकलबाट लडेर एक पुरुषको मृत्यु

टीकापुरमा साइकलबाट लडेर एक पुरुषको मृत्यु
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

कैलालीमा साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका–१ भित्री कच्चि सडक खण्डमा बनगाउ उत्तर पुरुवाबाट सामान लगेर लायकपुर शिबिर जाँदै गर्दा साइकलबाट लडेर जानकी गाउँपालिका–३ का ६६ वर्षीय बुद्दिराम थारुको बिहीवार दिउँसो घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…