बंगलादेशमा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन बालबालिका र आठ महिला रहेका छन् । झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा बस पोखरीमा खसेर दुर्घटना हुँदा ३५ जना घाइते भएका छन ।।
शनिबार, २१ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…