महोत्तरीमा एक डीएसपीमाथि कुटपिट

महोत्तरीमा एक जना प्रहरी नायव उपरीक्षक डीएसपीमाथि आक्रमण भएको छ ।

 

धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको हो । घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्