काठमाडौं र ललितपुरका केही ठाउँमा दिनभर विद्युत कटौती हुने

भोली शनिवार काठमाडौं र ललितपुरका केही ठाउँमा दिनभर विद्युत कटौती हुने भएको छ ।

लप्सीफेँदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजनाले टेकु सबस्टेशन स्तरोन्नती गरेर टेकु–स्युचाटार लाइन चार्जका लागि प्राधिकरणले विद्युत कटौती गर्ने भएको हो । भोलि साढे आठ बजेदेखि दिउँसो साढे चार बजेसम्म टेकु, सानेपा र बल्खु लगायतका क्षेत्रमा विद्युत कटौती हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्