यूरोपेली संघले टिकटकमाथी प्रतिबन्ध कायमै राखेको छ

यूरोपेली संघले टिकटकलाई ईयूको नयाँ मापदण्ड अपनाउने कामलाई तीव्रता दिन आग्रह गरेको छ ।

युरोपेली आयुक्त थियरी ब्रेटनले डिजिटल बजार सम्बन्धी मापदण्ड पालना नगर्न आग्रह गरेको हो । मापदण्ड नअपनाए प्रतिबन्ध कायमै हुने इयुको भनाइ छ ।।

प्रतिक्रिया दिनुहोस्