कैलालीको जानकीमा महिलाको शव फेला

असार ३०-कैलाली, कैलालीको जानकी गाउँपालिकामा महिलाको शव फेला परेको छ।

 

जानकी गाउँपालिका–२ कालिकापुर स्थित वुडिकुलो नहरको पानीमा डुबेको अवस्थामा नामथर, वतन नखुलेकी अन्दाजी २३/२४ वर्षीया महिलाको शव फेला परेको हो। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्